द सिनेमा टाइम्स, काठमाडौं - भारतमा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै बलिउड सिनेमाको रिलिज स्थगित भैरहेका छन् । यसअघि 'हाथी मेरे साथी', 'बब्ली और बन्टी २' र 'चेहरे' पोस्टपोन्ड भैसकेका छन् । यसैवीच केहिदिन यता सलमान खान अभिनित 'राधे' र अक्षय कुमार अभिनित 'सुर्यवंशी' पोस्टपोन्ड भएको चर्चा भैरहेको थियो । तर, निर्माण टिमले आधिकारिक जानकारी…