द सिनेमा टाइम्स, काठमाडौं - हलिउड सिनेमा 'अवतार' पुनः विश्वकै सर्वाधिक कमाई गर्ने सिनेमा बनेको छ । जेम्स क्यामरुन निर्देशित सन् २००९ मा रिलिज भएको अवतार सबैभन्दा धेरै कमाउने सिनेमाको शिर्ष स्थानमा थियो । तर, २०१९ मा रिलिज भएको रुसो ब्रदर्सको 'एभेन्जर इन्डगेम'ले बम्पर कमाइ गर्दै 'अवतार'को रेकर्डलाई उछिन्यो । यस्तै, भर्खरै मात्र 'अवतार'ले कमाईमा…