द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमालाई बलिउड सिनेमाबाट प्रभावित हुने गरेको आरोप लागि रहेका बेला सुरक्षा पन्त र कोशिश क्षेत्री अभिनित छोटो सिनेमा 'मन बार' हुबहु कपि गरेको खुलेको छ । कपिको आरोप लागेसँगै निर्माण टिमले सिनेमा युट्युबबाट हटाइएको छ । सन २०१९ मा रिलिज भएको भारतीय छोटो सिनेमा 'नामर्द'बाट हुबहु चोरी गरिएको आरोप…