प्रभासको ‘राधे श्याम’को प्रदर्शन मिति तय

द सिनेमा टाइम्स, काठमाडौं– साउथ अभिनेता प्रभासको आगामी सिनेमा ‘राधे श्याम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो सिनेमा १४ जनावरी २०२२ मा प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा प्रभासलाई प्रस्तुत गरिएको छ । पिरियड रोमान्टिक ड्रामा सिनेमामा प्रभास र पूजा हेगडेको मुख्य भुमिका छ । राधा कृष्ण कुमालले निर्देशन गरेको सिनेमामा वामसी…