द सिनेमा टाइम्स, काठमाडौं– कृष्ण जन्माष्ठमीको अवसर पारेर साउथ सिनेमा ‘राधे श्याम’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा साउथ अभिनेता प्रभास र पूजा हेगडेलाई प्रस्तुत गरिएको छ । पोस्टरमा पूजालाई पियानो बजाउँदै गरेको देख्न सकिन्छ । भने प्रभास पूजाकै छेउमा बसेर हेरिरहेको देख्न सकिन्छ । पिरियड रोमान्टिक ड्रामा सिनेमामा प्रभास र पूजाको मुख्य…