‘एक्स नाइन’मा सुनिल शेठ्ठी ?

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको सिनेमा 'एक्स नाइन'मा बलिउड अभिनेता सुनिल शेठ्ठीअनुबन्धित गर्नको लागि निर्माण टिमले भेटेका छन् । शुक्रबार सिनेमाका निर्देशक भट्ट र निर्माता विरेन कुँवरले मुम्बईमा शेठ्ठीसँग कुराकानी गरेका हुन् । उनीहरुको कुराकानीमा सुनिल शेठ्ठी सकारात्मक रहेको बताइएको छ । ‘हाम्रो सिनेमा ‘एक्स नाइन’ का लागि सुनिल शेठ्ठीसँँग…