लकडाउनको कथावस्तु समेटिएको ‘श्री’ युट्युवमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - पहिलो चरणको लकडाउनमा निर्माण भएको सिनेमा 'श्री' युट्युवमा रिलिज गरिएको छ । नयाँ वर्षको अवसरमा रिलिज भएको सिनेमा दोस्रो चरणको लकडाउन र कोरोना महामारीका कारण बक्सअफिसरमा राम्रो व्यापार गर्ने सकेन । युट्युवमा रिलिज भएको सिनेमाले दर्शकको राम्रो साथ पाइरहेको छ । रिलिजको पहिलो दिनमा नै सिनेमाले करिब पाँच लाख दर्शकको…