धरानमा आधारभूत सिनेमा निर्माण कार्यशाला सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा निर्देशक समाजले सिनेमाकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँग सहकार्यमा गरेको आधारभूत सिनेमा निर्माण कार्यशाला शनिबार सकिएको छ । धरानको हरियाली सामुदायिक वनको सभाहलमा ५ दिनसम्म चलेको कार्यशालामा लेखनदेखि बजारीकरणसम्मका कक्षा सञ्चालन भएका थिए । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बाराको निजगढमा गरेको कार्यक्रम बाँकी प्रदेशमा पनि विस्तार…