‘कृष ४’मा ऋतिकको अपोजिट नवाजुद्दीन ?

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको सर्वाधिक चर्चित सुपरहिरो सिनेमा ‘कृष’को चौथों भाग बन्ने भएको छ । राकेश रोशनको चर्चित सिनेमा ‘कृष’ फ्रेन्चाइज् सबै तहका दर्शक माँझ लोकप्रिय भएकाले निर्माण घोषणा भएदेखि नै चर्चामा छ । सिनेमाका मुख्य कलाकार ऋतिक रोशन हुन् । पहिलो भाग ‘कोई मिल गया’बाट चौथों भागसम्म ऋतिक छुटेका छैनन् । ‘कृष’को…