पहिले देखि नै हट थिए, दर्शकले अहिले नोटिस गर्नुभयो: तपसी पन्नु !

द सिनेमा टाइम्स, काठमाडौँ । २०१३ मा सिनेमा 'चसमे बद्दूर'बाट बलिउड अभिनय यात्रा थालेकी अभिनेत्री तपसी पन्नु २०१७ मा आएर सर्वाधिक चर्चामा आइन । २०१५ मा रिलिज भएको सिनेमा 'पिंक'बाट तारिफ बटुल्न सुरु गरेकी तपसीको चर्चा दिन प्रतिदीन बढ्दो छ । यो वर्ष मात्र तपसीका ३ सिनेमा रिलिज भैसकेका छन् । 'नाम सबना'बाट सफलता पाएकी…