‘रुद्र’ रिलिज अगावै हल-हलमा निखील !

द सिनेमा टाइम्स, काठमाडौँ । साउन १३ मा प्रदर्शन हुने सिनेमा 'रुद्र' अहिले प्रचार-प्रसारको केन्द्रविन्दुमा छ । रिलिज मिति आउँन केहि दिन मात्र बाँकी रहँदा 'रुद्र' टिम काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर सिनेमा प्रचार गरिरहेको छ । प्राय सिनेमा हलमा रिलिज भएपछी मात्र निर्माण युनिट हल रिपोर्ट बुझ्न दर्शक कहाँ उपस्थित हुन्छन । तर, 'रुद्र'…