‘म यस्तो गीत गाउँछु’का लागि हात्ती चढे पल र पुजा !

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा 'म यस्तो गीत गाउँछु'ले चितवनमा हात्ती र्याली निकालेको छ । सिनेमा प्रचारका लागि मुख्य कलाकार पल शाह, पुजा शर्मा र सरोज खनाल हात्ती चढेर चितवनको भरतपुर र नारायणगढ परिक्रमा गरे । नेपालमा हात्ती चढेर सिनेमा प्रचार गरेको सम्भवत यो पहिलो पटक हो । थुप्रै पटक हात्ती चढेकी नायिका पूजा…