‘म यस्तो गीत गाउँछु’मा कस्ता छन् त संवाद ?

द सिनेमा टाइम्स, काठमाडौँ । काठमाण्डौको सिने जोन स्टूडियोमा अभिनेत्री पुजा शर्मा सिनेमाको डबिङमा व्यस्त थिइन् । उनले सिनेमाको संवाद बोलिन्-‘फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउन पाए, अर्को जुनी पनि तिमीसँगै लिन पाए ।’ निर्देशक सुदर्शन थापा पूजालाई संवाद शैली सिकाउँदै थिए । उनले अर्को रमाइलो संवाद बोलिन्-‘यो रोड त मेरो हो,…