बलिउड कलाकारसंग निखिलको ‘कमिटमेन्ट’

द सिनेमा टाइम्स, काठमाडौँ । अन्तत: अभिनेता निखिल उप्रेतीले निर्देशन गर्ने दोस्रो फिल्मको घोषणा गरिएको छ । सिनेनगरीबाट केहि समय बाहिरिएका निखिलले दोस्रो चरणको करियरमा अभिनयसंगै निर्माण र निर्देशनलाई पनी आत्मसाथ गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफ्नै निर्देशन बन्ने 'कमिटमेन्ट: सिख्टी हावर्स'को बारेमा मिडियालाई जानकारी दिए । भारतको फिल्म निर्माण कम्पनी प्रामा…