OMG: मनिषाको नयाँ अवतार, ‘डियर माया’ ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री मनिषा कोइराला अभिनित पछिल्लो फिल्म 'डियर माया'को ट्रेलर सार्वजनिक गरिएको छ । जहाँ बलिउडकी सुन्दरी अभिनेत्री मनिषा एक वृद्द महिलाको अवतारमा प्रस्तुत भएकी छन् । मनोवैज्ञानिक थ्रिल फिल्म 'डियर माया'बाटै मनिषाको बलिउडमा दोस्रो पारी सुरु हुदैछ । क्यान्सरको सिकारबाट करिब ५ बर्ष थलिएकी मनिषाको नयाँ अवतारको कारण 'डियर माया'ले…