सिङ्गापुरमा ‘सेतो सूर्य’ उत्कृष्ट

दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ अर्थात् ‘ह्वाइट सन्’ ले सिङ्गापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ । एसियामा प्रतिष्ठित मध्येको यो फिल्म फेस्टिभलमा पच्पञ्न हजार पाँच सय सिङ्गापुर डलर सहित ‘सेतो सूर्य’ उत्कृष्ट भएको हो । विभिन्न देशबाट मनोनयनमा परेका दश फिल्मलाई पछि पार्दै ‘सेतो सूर्य’ ले अवार्ड जितेको खुसीयालीमा…