द सिनेमा टाइम्स, काठमाडौं । भदौ २३ गते सोमबारबाट नेपालको राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेनजी पुस्ताको आन्दोलनमा राज्यद्वारा गरिएको बल प्रयोगका कारण भएको दुःखद घटनाप्रति बाँसुरी फिल्म्स प्रालिले गहिरो शोक व्यक्त गरेको छ। कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा संलग्न युवाको निधन भएको खबरले आफूहरू अत्यन्त मर्माहित भएको जनाएको छ। विज्ञप्तिमा भनिएको…