‘गुन्यु चोलो’ ट्रेलरले पायो सकारात्मक प्रतिक्रिया, लैंगिक अल्पसंख्यकको कथा पर्दामा

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली समाज अझै पनि अन्तरमुखी र पितृसत्तात्मक सोचमा जकडिएको छ । जहाँ महिलाले समेत आफ्नो पीडा खुलस्त राख्न नसक्ने अवस्था छ, त्यहाँ तेस्रोलिंगी समुदायको अवस्था अझ कठिन छ । घर-परिवार र समाजको डरले उनीहरू आफ्नो पहिचान दबाएर बाँच्न बाध्य छन् । यही संवेदनशील कथालाई सिनेमा 'गुन्यु चोलो : द ड्रेस'ले…