कृषाको जन्मदिनमा नयाँ सिनेमा ‘पारस’को निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक कृषा चौलागाईले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सिनेमा 'पारस'को निर्माण घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो सिनेमाको निर्माण घोषणा गरिएको हो । यो सिनेमाको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ । विशाल चौलागाईको लगानीमा निर्माण हुन लागेको यो सिनेमालाई सचिन लदियाले लेखेका हुन् ।…