फिरोज तिमलसेनाको निर्देशन ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं । सहारा फिल्म्सको ब्यानरमा नयाँ नेपाली सिनेमा 'कहाँ गयौ तिमी' निर्माण हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार सिनेमाको टाइटलसहित घोषणा गरिएको हो । सिनेमालाई फिरोज तिमलसेनाले निर्देशन गर्नेछन् । लभस्टोरी जनरामा निर्माण हुने भनिएको सिनेमाको विषयवस्तुबारे विस्तृत जानकारी निर्माण पक्षले खुलाएको छैन । तर टाइटल घोषणा पोस्टरमा देखाइएको…