द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जन्ते बाख्रो’ रिलिज हुँदा हलमा दर्शकको हाँसोको फोहरा छुट्ने धेरैको विश्वास छ । लभस्टोरी कमेडी जनरामा बनेको सिनेमाले दर्शकलाई हसाउनेमा निर्माण टिम ढुक्क छ । कमेडी र लभस्टोरी दुवै जनराका दर्शक हलमा आउँदा सिनेमा बक्सअफिसमा पनि सफल हुने निर्माता तथा निर्देशकले दाबी गरिरहेका छन् । ‘जन्ते बाख्रो’ टाइटल आफैँमा…