द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता आशीर्वाद क्षेत्री 'माया प्रीति'को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । निर्माणको चरणमा रहेको सिनेमामा आशीर्वादसहित अभिनेत्री दिव्या रायमाझीको समेत मुख्य भूमिका रहनेछ । अभि श्रेष्ठको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमाको केही समयदेखि कार्यशालामा रहेको छ । वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुने सिनेमा छायांकनका लागि अन्तिम तयारीमा…