द सिनेमा टाइम्स, काठमाडौं । सौगात मल्ल नेपाली सिनेमा उद्योगका लोकप्रिय अभिनेता हुन् । त्यसैले उनी निर्माता र निर्देशकको रोजाइमा पर्छन् । निर्माता र निर्देशकको रोजाइमा पर्दा हरेक वर्ष ठूलो संख्यामा सिनेमा रिलिज हुन्छन् । हरेक महिना जस्तो उनको सिनेमा रिलिज हुनु सामान्य हो । कहिले काहीँ त हप्तैपिच्छे उनका सिनेमा प्रदर्शन हुन्छन् । काम…