द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक अयान मुखर्जी हाल बलिउडको प्रतिक्षित सिनेमा ‘वार २’ बनाइरहेका छन् । यशराज ब्यानरको स्पाई युनिभर्सको यो सिनेमामा ऋतिक रोशन र जूनियर एनटीआर मुख्य भूमिकामा छन् । यो सिनेमाबाट दर्शकको फरक अपेक्षा छ । अयान मुखर्जीले ऋतिक र जुनियर एनटीआरको यो सिनेमाको बारेमा पहिलो पटक बोलेका छन् । उनी भन्छन्,…