सुरक्षा पन्तको ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको ‘कोशेढुंगा’ नेपालसँगै अमेरिका, अष्ट्रेलिया, जापान, युके, क्यानडा लगायत ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शन हुनेछ । यो सिनेमालाई…