‘हरितारा सिनेमा पुरस्कार’बाट टीका पहारी र रेजिना उप्रेती पुरस्कृत हुने

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘हरितारा सिनेमा पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ । हरितारा सिनेमा पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई…