द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता पल शाह लगानीमा सिनेमा निर्माण हुने भएको छ । एक दशकदेखि नेपाली सिनेमा र म्युजिक भिडियोमा सक्रिय रहेका पलले नयाँ वर्षको अवसर पारेर पहिलो सिनेमाको निर्माण घोषणा गरेका हुन् । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको सिनेमाको नाम ‘यानीमाया’ राखिएको छ । यो सिनेमालाई ‘प्रकाश’, ‘पूजार सार्की’ र…