द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २६ गते शुक्रबारबाट नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘जार’ले मध्यपूर्वका देशहरूमा (मे १५) बिहीबारबाट रिलिज भएको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट सिनेमाको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको हो । निर्देशक फुर्वाछिरिङ लामाले युएईका शहरहरू दुबई, अवुधावी, अज्मान र…