द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमाको सुपरहिट फ्रेन्चाइज होस्टेल शृङ्खलाले युवा पुस्ताको कथालाई प्रतिनिधित्व गर्दै आएको छ । पहिलो ‘होस्टेल’ले युवाहरूको जीवन, संघर्ष, मित्रता र प्रेमलाई पर्दामा देखायो, जसले दर्शकको अपार माया पाएको थियो । यो सिनेमाबाट अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी जस्ता कलाकारको जन्म भयो । त्यसपछि आएको 'होस्टेल रिटर्न्स'ले पनि कलेज…