के भन्छन् ‘झरिपछिको इन्द्रेणी’का डेब्यु कलाकार विमोचन र जेसिका ?

द सिनेमा टाइम्स, काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते रिलिज हुँदा दुईजना नयाँ कलाकारलाई नेपाली सिनेमा उद्योगले स्वागत गर्नेछ । विमोचन दवाडी र जेसिका पोखरेलले ‘झरिपछिको इन्द्रेणी’बाट सिने करियर सुरु गर्दैछन् । वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा ‘झरिपछिको इन्द्रेणी’लाई लिएर उनीहरू दुवै निकै उत्साहित छन् । यो सिनेमाबाट डेव्यु गरेका अभिनेता…