दीपक रौनियार निर्देशित ‘पूजा, सर’ फ्रान्सका ६२ वटा हलमा एकसाथ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित गत चैत्र १ गतेबाट नेपालमा ‘राजागंज’ नाममा प्रदर्शनमा आएको सिनेमा ‘पूजा, सर’ फ्रान्सका ६२ वटा हलमा एकसाथ रिलिज भएको छ । बिहीबार निर्माण टिमले केही पोस्टर सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति ठूलो संख्यामा नेपाली सिनेमा पहिलो पटक रिलिज भएको हो ।…