‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक

द सिनेमा टाइम्स काठमाडौं ।  सिनेमा 'बलिदान'को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको 'यो ज्यान बलिदान' शीर्षकको गीतमा स्वर तथा संगीत सुजन चापागाईको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्। गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै,…