महापुरूष’को मोफसल भ्रमण सक्कियो

द सिनेमा टाइम्स, काठमाडौं - कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘महापुरूष’ ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाटसुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै स्थानीयसञ्चारकर्मीहरूलाई सिनेमाको बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण…