द सिनेमा टाइम्स, काठमाडौँ - लण्डनमा एबी इन्टरनेशनलले सिनेमा 'पासवर्ड'को छायांकन गरिरहेको थियो । प्रोडक्सनको तर्फबाट अमित बस्नेत र अजित कुमार थापा लगानीकर्ता थिए । नेपाली सिनेमा निर्माणमा अग्रणी भएर लागिपरेको एबी इन्टरनेशनलबाट अन्य सिनेमा निर्माण गर्न चाहन्थ्ये अमित र अजित । दुवै जना लभस्टोरी सिनेमाको लागि राम्रो निर्देशकको खोजिमा थिए । छायांकनको क्रममा भएका…