तीनवटा ग्याङको लडाइँ फागुन १९ गते, बुधवार ट्रेलर रिलिज

द सिनेमा टाइम्स,काठमाडौं - अनमोल केसी स्टारर नेपाली सिनेमा ‘छड्के-२’ रिलिजको संघारमा छ ।  फागुन १९ गते रिलिज हुने सिनेमाको मुख्य भूमिकामा अनमोल केसी छन् । अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि सिनेमा प्रतिक्षित बनेको छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको हो । अनमोल नेपाली सिने कलाकारमा सबैभन्दा लोभलाग्दो क्रेज भएका नायक हुन्…