‘बुलाकी’ दर्शकले रुचाउनेमा विश्वस्त नरेन

द सिनेमा टाइम्स, काठमाडौं - आगामी बैशाख १ गते अर्थात नयाँ बर्षको अवसरमा नरेन खड्का अभिनित सिनेमा 'बुलाकी' प्रदर्शनमा आउँदैछ । डेव्यु सिनेमा 'हमेशा' रिलिज भएको लामो समय पश्चात नरेन सशक्त भुमिकामा पर्दामा आउँदै छन् । 'हमेशा'पछि पनि उनले थुप्रै नेपाली र भोजपुरी सिनेमामा काम गरेका छन् । तर, उनले राम्रो कथावस्तु सेलेक्सनमा चुक्दा ओझेलमा…