काठमाडौं । पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथाको कथा नै सिनेमा ‘जारी’को मुख्य कथानक हो । लिम्बू समूदायमा पालम गाएर विवाह गर्ने प्रचलन छ । सोही विषयलाई केन्द्रमा राखेर बनाइएको सिनेमा हो, ‘जारी’ । सन्तान जन्माउन नसकेको भन्दै श्रीमान्÷श्रीमती (क्रमशः नाम्साङ र हाङमा)ले एक अर्कालाई आरोप लगाउने क्रममा भएको झगडाउत्कर्षमा पुग्छ । सोही क्रममा हाङमा…