युट्युव ट्रेन्डिङ ‘एक भगवत् गीता’ ट्रेलर, झरनाको निर्देशन र विपिनको कमलामाई चरित्रको चर्चा

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'एक भगवत् गीता'को ट्रेलर गत शुक्रबार एक कार्यक्रमका बीच राजधानीमा सार्वजनिक गरिएको थियो । सिनेमाको सार्वजनिक ट्रेलरले सामाजिक सञ्जाल युट्युवमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । झरना थापा निर्देशित सिनेमाको ट्रेलर अहिले युट्युव ट्रेन्डिङको १८ औं नम्बरमा छ । सिनेमाको सार्वजनिक ट्रेलरले…