अरुण जस्ता नवप्रवेशीलाई मेकरले राम्रो सदुपयोग गर्नसक्छन्

द सिनेमा टाइम्स, काठमाडौं - गएको सोमबार प्रदिप भट्टराई निर्देशित 'महाजात्रा'को पहिलो गीत 'आहा क्या राम्रो' गीत रिलिज भएको छ । गीतमा सिनेमाका मूल कलाकार नभइ अभिनेता अरुण क्षेत्री तथा मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् । गीतमा नाचेकी आश्माको परिचय व्यवसायिक नृत्य कलाकारमा धेरै पहिला स्थापित भइसकेकी हुन् तर सार्वजनिक गीतको भिडियोले अभिनेता अरुण…