सुनिल कुमार थापा भन्छन्,- सिनेमा चलाउन नाम नै परिवर्तन गरेर किन फण्डा गर्नुपर्थ्यो र ?

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात् भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'एक भागवत र एक गीता' नामको विवाद टुंगिसकेको छ । केही हिन्दूवादी संस्थाहरुले सिनेमाको नाममा आपत्ति जनाउँदै शीर्षक परिवर्तन गरिनुपर्ने माग राखेका थिए । आइतबार चलचित्र विकास बोर्डको रोहवरमा सिनेमाको टिम र धार्मिक संगठनहरुबीच ‘एक भागवत र एक गीता’ शीर्षकमा…