अन्तर्राष्ट्रिय ८ कलाकार कलामार्फत ‘अनिच्च’को सार बुझाउँदै

द सिनेमा टाइम्स, काठमाडौं - नेपालमा यतिबेला संसारका ८ चर्चित कलाकारले कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाउन खोजिरहेका छन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित साता लामो कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनित्यको भाव प्रस्तुत गर्दैछन् । संसार अनित्य र परिवर्तनशिल छ । कुनै कुराको अस्तित्व आज छ, भोलि हुँदैन । ब्रम्हाण्डको यो नियमलाई बुझाउने एउटा…