‘दान्भी’मा पूजाको इन्ट्री सिन, गीत र एक्सन खिचिँदै

द सिनेमा टाइम्स, काठमाडौं - लभस्टारी सिनेमामा रुचाइएकी अभिनेत्री पूजा शर्मा सिनेमा 'दान्भी'मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । करिब तीन महिना अगाडि सार्वजनिक भएको टिजरमा उनको एक्सन रुचाइएको थियो । आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाको गत साउनदेखि विभिन्न चरणमा छायांकन भइरहेको छ । फागुन पहिलो साता भारतको कालिम्पोङमा एक्सन दृश्य खिचिएको…