५० प्रतिशत दर्शकका साथ अस्ट्रेलियामा प्रदर्शन हुँदै ‘आमा’

द सिनेमा टाइम्स, काठमाडौँ - समिक्षात्मक र व्यवसायिक रुपमा नेपालमा सफल मानिएको सिनेमा 'आमा' अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । सिनेमाका सह निर्मातामा सन्तोष अधिकारीले असाप इन्टरटेनमेन्ट मार्फत यो सिनेमा अस्ट्रेलिया रिलिज गर्न लागेका हुन् । अक्टुबर २० तारिखका दिन अस्ट्रेलियाको तास्मनिया राज्यको राजधानी होबर्टमा सिनेमाको प्रिमियर हुनेछ । जहाँ ५० प्रतिशत मात्र दर्शक…