५ वर्षमै ५० को हारहारीमा सिनेमा गरेका दिलिप

द सिनेमा टाइम्स, काठमाडौँ - नृत्य र अभिनयमा पोख्त अभिनेता दिलिप रायमाझीको आज विश्वकर्मा पूजाको दिन जन्मदिन परेको छ । उनि ४० वर्षमा लागेका छन् । आजभन्दा २१ वर्ष अगाडी सिनेमा 'आदिकवि भानुभक्त'बाट डेब्यु गरेका दिलिप कुनै समय निक्कै व्यस्त मानिन्थ्ये । सन् १९९९ को डेब्युपछि दिलिपले पछाडी फर्केर हेर्नु परेन । छोटो समयमै उनको…