‘भाँडाकुटी’मा मुकुन र बेनिशाको जोडी

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'भाँडाकुटी' बन्ने भएको छ । घटस्थापनाको अवसरमा शनिबार राजधानीमा एक कार्यक्रमका बीच 'भाँडाकुटी' घोषणा गरिएको हो । यो विवाह ड्रामालाई किरण बिकले निर्देशन गर्दैछन् । 'वैवाहिक परिवेश र सामाजिक कथालाई सिनेमामा बुनेका छौँ ।' अस्कर पासआउट बिकले बताए । यो सिनेमामा मुकुन भुषाल र बेनिशा हमाल मुख्य भूमिकामा देखिदैछन्…