‘परदेशी २’ को रोकिएको छायांकन सुरु

द सिनेमा टाइम्स, काठमाडौं- कोरोना कहरको कारण रोकिएको ‘परदेशी २’ को छायांकन सुरु भएको छ । गत बिहीबार देखी पाल्पामा सिनेमाको छायांकन भइरहेको छ । बिहीबार र शुक्रबार नायक दिलिपको केहि दृश्य खिचिएको थियो । उनी आफ्नो दृश्य खिचेर काठमाडौं फर्किसकेका छन् । यो सिनेमाको ७० प्रतिशत छायांकन लकडाउन हुनु भन्दा अगाडी नै सकिएको थियो…