anmol jasita

सिनेमा छायांकन गर्न अनुमति दिने मन्त्री परिषद्को निर्णय

द सिनेमा टाइम्स, काठमाडौं- कोरोना कहरका कारण ९ महिनादेखि सिनेमा क्षेत्र बन्द छ । अब सरकारले शर्तसहित छायांकन गर्न अनुमति दिएको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । तर, सिनेमा हल खुलाउने बारे निर्णय भएको छैन । ‘मन्त्रालयले सिनेमा गतिविधि सशर्त खुला गर्ने प्रस्ताव…