पुरन थापाको सिनेमा ‘तीन जुङ्गे’को निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक तथा निर्माता पुरन थापाले आफ्नो जन्मदिनको अवसरमा नयाँ सिनेमाको निर्माण घोषणा गरेका छन् । ‘पिरिम र्पया छन्’, ‘कान्छी मट्याङ ट्याङ’, ‘फेरि–फेरि’ लगायतका सिनेमासँगै थुप्रै टेलिसिरियलको निर्देशन गरिसकेका उनले कमेडी जनरामा निर्माण हुने सिनेमा ‘तीन जुङ्गे’को घोषणा गरेका हुन् । सिनेमाको छायांकन माघ तेश्रो साताबाट सुरु हुने बताइएको छ ।…