कोरोनाका कारण सिनेमा क्षेत्र सबैभन्दा बढि प्रभावित !

द सिनेमा टाइम्स, काठमाडौं - कोरोना महामारीका कारण नेपाली सिनेमा क्षेत्र अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढि प्रभावित बनेको छ । सम्पुर्ण क्षेत्र खुलिसक्दा पनि सिनेमा क्षेत्र खोल्न सरकारले अनुमति दिएको छैन । चलचित्र संघको स्वघोषित निर्णयमा पौष १० गते देखि हल सञ्चालनमा आएका छन् । तर, दर्शक आउने वातावरण अझै सिर्जना भएको छैन । सिनेमा…