बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ बन्दै

द सिनेमा टाइम्स, काठमाडौं - अत्याधुनिक सिनेमा छायाङ्कनस्थल स्टुडियोको निर्माणार्थ बनेपा नगरपालिका–१० भैँसेपाटीमा प्रक्रिया थालिएको छ । विकास बोर्डका अनुसार यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) बोलपत्रको प्रक्रिया शुरु गरिएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । 'भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा…